






Message from the Principal
शैक्षिक सुधारलाई साविक गा.वि.स मा अध्ययन गर्ने सबै वालबालिका हाम्रा भन्दा राम्रा बनुन कोहीपनि उच्च शिक्षाबाट बन्चित नबनुन भन्ने उद्देश्यले विद्यलयको आन्तरिक प्रयासबाट एस.एल.सि मा उत्कृष्ट अंक ल्याउने दलित, अपांग, बुहारी चेली, गरिब तथा जेहेन्दारलाई कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छुट दिदै आएका छौ भने अध्यापन गराउने शिक्षिकाहरुलाई मा.वि.को पुरा दरवन्दिको अभावले कति पय तल्लो दरवन्दिका शिक्षकलाई पूर्ण सन्तुष्टि दिन नसक्नु विडम्बना जस्तै बनेको छ ।

Message from the Chairman
शैक्षिक सुधारलाई साविक गा.वि.स मा अध्ययन गर्ने सबै वालबालिका हाम्रा भन्दा राम्रा बनुन कोहीपनि उच्च शिक्षाबाट बन्चित नबनुन भन्ने उद्देश्यले विद्यलयको आन्तरिक प्रयासबाट एस.एल.सि मा उत्कृष्ट अंक ल्याउने दलित, अपांग, बुहारी चेली, गरिब तथा जेहेन्दारलाई कक्षा ११ मा भर्ना हुँदा ५० प्रतिशत छुट दिदै आएका छौ भने अध्यापन गराउने शिक्षिकाहरुलाई मा.वि.को पुरा दरवन्दिको अभावले कति पय तल्लो दरवन्दिका शिक्षकलाई पूर्ण सन्तुष्टि दिन नसक्नु विडम्बना जस्तै बनेको छ ।
What Student Says About School
I really liked the teaching method. College life; it is clear that there is a big difference because one must already take the initiative of their own duties, in addition to the new environment and the great variety of people. I got a chance to learn so many new thing besides the college course. Thanks to the NMC, I was able to live one of the best experiences of my life having had the opportunity to study at NMC. met, learned, developed my potential as a student, and discovered new tools that enriched me professionally and personally. I urge all those students of the MC community to make a difference, to apply for the different international mobility calls as I did at the time and live the experience of knowing another culture and exploit their young potential. NMC offered me the possibility of entering the 3rd course of BBS validating my studies of the Formative Cycle and I thought it was a good opportunity. NMC has taught me that you should not stay only with what the Chefs teach you, you must innovate, be better every day and have a lot of creativity. I am happy to be part of the NMC. Good Teacher. I am really enjoying it here. I can say that it was interesting and fruitful since it allowed me through the various teaching aids in the course to know the reality and compare the different positions and situations of education and problems.KriPa AdhiKari
BBS 2nd Year
Ruth Khawas
BBS 1st Year
Sandeep Koirala
BBS 1 st Year
Mansu Sharma
Class 11
Janak Baral
BBS 1st year
WHO WE ARE?
समुन्द्र सतहबाट करिव ११६९ मि. उचाईमा रहेको यस विद्यालय, जुगल हिमालको स्वच्छ वातावरणमा रमाउँदै ज्ञान तथा विज्ञानसँग प्रतिस्पर्धा गर्न असल नागरीक उत्पादन गरी सामाजिक रुपान्तरणको लागि शिक्षाको ज्योति फैलाउने उद्धेश्यले क,ख,ग,घ बाट सुरु गरेर यस स्थानमा शिक्षा प्रति चासो देखाउने काम यस विद्यालयका संस्थापकहरुमा श्री देविनाथ पराजुली, स्व.श्री मेघनाथ सापकोटा, स्व. श्री टोपनाथ नेपाल, स्व. श्री नवराज नेपालहरुबाट विद्यालयको औपचारिक स्थापना साविक बतासे गा.वि.स वडा नं ४ देवीडाँडामा श्री कालिकादेवी प्रा.वि नामबाट वि.स २०३७ माघ ९ गते भएको हो । यस विद्यालयको नजिक रहेको सेवा क्षेत्र अन्तर्गत जर्केबारी, काफ्ले गाँउ, कमलाबारी, कटुञ्जे, बतासे, आँयेटार, साकिने, आलमछाप आदि टोलका बालबालिकाहरु सुरुमा पढ्न सुरु गरेको यस विद्यालयमा प्रा.वि. तहमा १२ वर्षसम्म रह्यो । विद्यालय थालनी समयमा स्व. श्री मेघनाथ सापकोटा, त्रिलोचन नेपाल, भू.पू गा.वि.स. अध्यक्ष श्री नारायण बहादुर पौडेल, देविनाथ पराजुली, लाल बहादुर थापा, मेघनाथ सापकोटा, मिन प्रसाद सापकोटा, यज्ञराज सापकोटा, चुडामणि पराजुली, कुमार सापकोटा, रत्न ब. महर्जन, भरत ब.सापकोटा लगायतबाट विद्यालय व्यवस्थापकीय एवम् प्रशासकिय नेतृत्व लिने काम भएको पाइन्छ । यस विद्यालयलाई प्रा.वि. तहदेखि नै काफ्ले र सापकोटा बन्धुहरु लगायतका व्यक्तिहरुको उल्लेखनीय योगदान भएको पाइन्छ । वि.स २०४९ सालबाट नि.मा.वि. तहमा स्तरोन्नति गर्ने काम भएको पाइन्छ । शिक्षाको महत्व वढ्दै गएको र जिल्ला नजिक रहेर पनि भौगोलिक कारण शैक्षिक शुन्यतामा छाएको अवस्थामा यसैलाई चिर्न समाजका अगुवाहरुले विद्यालयलाई माध्यमिक तहमा लैजाने पहलकदामी स्वरुप २०५७ सालबाट यस विद्यालयले मा.वि तह सञ्चालन गर्न स्वीकृति प्राप्त गरी मा.वि तहमा स्तरोन्नति भएको थियो ।
WHAT WE OFFER?
1-5
Primary
5-10
Secondary
11-12
Plus 2